Grab the widget  Get Widgets

Saturday 3 February 2024

भूल

तिमी 
पदयात्रामा गएको बेला
रमाइलो मौसमको बेला
मनोरञ्जन भएको बेला
तिमी यात्रामा गएको बेला
माद चढाएको बेला
उन्माद चढेको बेला
उ निकट आएको बेला
होस हराएको बेला
तिमी रमाएको बेला
उनी रमाएको बेला
संसार भुलेको बेला
तिम्रो एउटा भूल भयो।
रात बित्यो
तिमी हरायौ
उ हरायो।

No comments:

Post a Comment