Grab the widget  Get Widgets

13 February 2024

जिन्दगी

बाउलाई के भन्ने?
आमालाई कसरी भन्ने?
दाजुभाईलाई के मतलब र?
दिदीबहिनीलाई के को चासो?
छोराछोरीलाई किन भन्ने?
अनि तिम्लाई नभने कस्लाई भन्ने?
रिसाउ या खुसाउ,
आखिर "जिन्दगी" न हो
भरोसा तिम्रै त हो।
साथ तिम्रै त हो।
सुखदुःख हाम्रै त हो।
रहर हाम्रै त हो।


(नोट: कसैको जीवन संग मेल खान गए संयोग मात्रै होला, पाठकको प्रतिक्रियाको अपेक्षा राखेको छु।) 

No comments:

Post a Comment