Grab the widget  Get Widgets

16 January 2019

कागज खाने हाकिम

एक दिन मेरो टेबुलबाट कागज हरायो। प्रिन्ट गरेको एकैछिनमा नै हराएको कागजबारे सोधखोज गर्दा एकजना कर्मचारीले भन्यो: सर त्यो त कागज खाने हाकिमले पो लानु भयो।

त्यो हाकिमको बानी चै अचम्म कै थियो। जुनसुकै टेबुलमा भएको कागज पनि ट्याप्प टिपेर खल्तीमा हुल्ने बानी रैछ, पाकेटमाराले पैसा हुलेझैं। हाकिम भएकोले कागज मारा सम्म भन्न मिल्लाकी भनेको त कागज खाने पो भन्दिएछ। हा हा हा।

No comments:

Post a Comment