28 November 2018
25 November 2018
08 November 2018
29 October 2018
18 October 2018
12 October 2018
04 October 2018
जिन्दगी
एकजनाले भन्थे,
आमालाई रिझाए श्रीमती रिसाउने, श्रीमती रिझाए आमा रिसाउने।
आमा:
यो कस्तो छोरो पाएछु, जोइतिङ्ग्रे भएछ। स्वास्नीको मात्रै कुरो सुन्छ। स्यानो हुंदा मरिहत्ते गर्ने छोरा त बिहे पछि मुख हेर्न पनि आमा खुवाउने औंसी आउनु पर्ने भो।
श्रीमती:
कस्तो पोइ पाएछु? जति माया दिए पनि त्यस्कै आमाको मात्रै कुरो सुन्ने। सबै आमाकै कुरो सुन्ने भए मलाई किन बिहे गरेको त?
जनता:
छोरो, न आमाको कुरो सुनेर केही गर्न सक्छ? न श्रीमतीको कुरो सुनेर केही गर्न सक्छ? दिक्दार छ जीन्दगी । बिचरा !
Subscribe to:
Posts (Atom)



