31 August 2015
29 August 2015
Janai Purnima (Gunhi Punhi)
Also celebrated as Rakshya Bandhan (July-August)
![]() |
| Janai Purnima, Raksha Bandhan |
The Nepalese prepare a special dish called 'Kwati, various mixed sprouted beans on this day. This day is also held sacred for bathing in Gosainkunda. One can also see a pageantry of the Jhankris (witch doctors) attired in their traditional costume come to bathe at Kumbheshwor at Patan. These Jhankris also visit the temple of Kalinchowk Bhagawati (the goddess at Kalinchowk) in Dolkha district where they go to beg for their healing powers, as they are the traditional healers of the Nepalese villagers.
19 August 2015
Nag Panchami
This #festival falls in July August. This is devoted to the worship of the Nagas, the divine serpents. Pictures of the Naga are stuck over the doorposts of all the houses in the morning as protective spells. This is also the day for the beginning of Gunialakhe dance in Kathmandu in which persons wearing masks of a demon entertain the people with their gimmick.
![]() |
| Nag Panchami Pooja |
18 August 2015
गज्जब छ बा !
पृष्ठभूमि :
एउटा कार्यालय कोठा, हाकिमको ठुलो टेबुल, संगै आर्को कुनामा पी ए पनि छ | दुवै टेबुलमा कम्प्युटर पनि छ | हाकिमकोमा इन्टरनेट छ | पी ए को मा छैन | हाकिमलाई कम्प्युटर चलाउन पनि आउदैन तर नचलाए पनि स्वाँग पार्न भए पनि खोल्ने बन्द गर्ने सबै काम पी ए ले नै गरी दिनु पर्छ | इज्जत को सवाल छ | आउदैन भन्न पनि नमिल्ने अवस्था |
कर्मचारी : (हाकिम तिर हेर्दै ) सर ! मैले त्यो ड्राफ्ट इमेल गरेको थिएँ, हेर्नु भयो ?
हाकिम : (पी ए तिर हेर्दै ), ए त्यो इमेल हेरेको हो ?
पी ए : (हाकिम तिर हेर्दै, नेप्रिएर) के खाएर हेर्ने नि सर ? मेरो मा इन्टरनेट नै राखी दिनु भएन !
कर्मचारी ; ए हो ! अहिले को जमानामा पनि पी ए लाई इन्टरनेट सेवाबाट बन्चित हुँदो रहेछ ? यो त अति भएन र सर ?
हाकिम : के गर्नु ! दिनभर फेसबुक हेरेर बसिदिन्छ, काम नै गर्दैन | म बाहिर बैठकमा गयो कि त झन् के के पो हेर्दा हुन्, सुक्को काम हुँदैन | मेरो पालो झ्याप्पै इन्टरनेटको लाइन नै काटी दिएँ | लौ जा !
खैर केहि छैन | चाहियो भने मेरोमा इमेल हेर्न मिलि हाल्छ नि | ए ! पी ए साप ! एता आएर इमेल एक पटक चेक गर्नुस त !
पी ए : (इमेल हेर्दै) खोइ मैले त देखिन नि ! फेरी एक पटक पठाम न है |
कर्मचारी : इमेल पनि पटक पटक पठाउन पर्छ र ? राम्ररी हेर्नुस न !
पी ए : (झर्किएर) तपाईले मलाई सिकाउने ? जिन्दगी जान लागि सक्यो | कति हाकिमको इमेल हेरियो, हेरियो | मलाई हेर्न न आको भन्ठानेको ? मैले छैन भने पछि छैन | ल ! न भए तपाइँ नै हेर्नुस!
कर्मचारी : ल ल मै हेरी दिन्छु | (इमेल हेर्दै) ई ! यो के त ? यो मैले पठाको इमेल होइन ? कत्ति न इमेल हेर्न जानेको जस्तै गर्दा रेछन | फटाहा रेछ हो हाकिमको पी ए त |
हाकिम : खोइ के ! खोइ के ? मैले त सोच्नै सकिन, यस्तो फटाहा छन् भनेर | कहिले काहिँ त इमेल छ भन्थ्यो | प्रिन्ट पनि गर्थ्यो | आज के भा को कुन्नी !
कर्मचारी : गज्जब छ बा !
अस्तु !

15 August 2015
14 August 2015
Nyatapola Temple, Bhaktapur
The unique temple of Bhaktapur, the Nyatapola literally means ‘five storied’ and rises above the city’s landscape as a remarkable landmark. It also has the distinction of having withstood the devastating earthquake of 1933. Dedicated to a tantric goddess, the steps leading up to the temple are flanked by stone sculptures of deities and mythical beasts, each 10 times more powerful than the one immediately below.
![]() |
| Nyatapola Temple, Bhaktapur, Nepal |
13 August 2015
मोटरसाइकल चालक
हिजो आज के भा को कुन्नी ? बिहान बिहानै मोटरसाइकललाई ढक्का दिने एकजना क्याम्पस पढ्ने भाइले "सरि अंकल ! ब्रेक फेल भयो| लाग्दै लागेन " भन्यो टाप कस्यो | मलाई के भो कसो भो भन्ने सोध्ने त कता हो कता ?
हुत्तिएर आउंछन् | धक्का दिएर जान्छन | अनि आफुलाई चलचित्रको बहादुर सम्झन्छन् | आइ मिन हिरो नि | हिरो भनेको बहादुर नै हो नि होइन र ? हिन्दुस्तान गएर, लाहोर गएको भन्ने बहादुर चाहिं होइन |
बाबु आमाले छोरा छोरीलाई सवारी साधन किन्दा पनि " राम्ररी चला है, हुइक्याउने हैन नि" भनेर अर्ति उपदेश त दिएकै हुन्छ | तर यो केटा केटीहरुको हातमा सवारी साधन परे पछि, सवारी साधन पनि आफै हिड्ने गर्छ कि क्या हो | जांचमा फेल भएको हो कि ब्रेक फेल भा को हो मैले पनि सोध्ने काम गरिन |
हतार त सबैलाई हुन्छ नि | तर आफुलाई जस्तै अरुलाई पनि हतार नै हुने हुँदा, कुरो बुझ्नु पर्ने नि | खोइ कुरा बुझेको ? तेस्का बाजे, भनेर भन्न मिलेन | सडकको कुरो | प्याच्च बोल्यो भने अनर्थ होला भन्ने पीर | खोइ के ? खोइ के ?
दिक्क लाग्छ | यस्ता चालक देख्दा | अस्तु |
12 August 2015
Gathemangal
#Gathemangal is a siren for festivals in Nepal.
![]() |
| On the way to pray for gathemangal. |
Gathemangal:
This festival is celebrated generally in
the month of June/July. This year it fell on August 12 due additional month (Purushottam Mass) according to lunar calendar. People worship and offer sacrifices to demons, serpents
and other supernatural and natural elements like wind, water and fire since
long time back to get rid of evil powers and the legendary demons named
Ghantakarna.
![]() |
| Praying at night to get rid of demon. |
15 June 2015
Nepal: Aftermath
Government of Nepal has announced formal opening of UNESCO Heritage site, Bhaktapur from today 15 June 2015. We tourism entrepreneur are very happy to have such a positive announcement on Nepal. 25/04 gave a very bad shock to Nepal and lot of international media had big coverage on the destruction of Nepal. These coverages had created very bad impression on Nepal. Actually, all Nepal were not affected. But the way media had covered made people afraid of visiting Nepal with immediate effect.
The big media houses from abroad could not even thought of the impact of their coverage, that damaged the whole life of Nepalese and Nepal. We are suffering from the quake and economic impact too. Physically and mentally down. We need your help to rise again. We request all Nepal lovers to Travel Nepal to Help Nepal.
Now is the time to review the news again. Those who had covered the news on the topic need to have follow up news on Nepal aftermath. The follow up news will definitely help for revival of Nepal tourism and economic activities.
In the mean time, lot of people believe on travel advisory. The ambassadors residing in NEPAL love to stay in Nepal but they are still afraid of modifying their travel advisory and welcome their citizens in Nepal. We request all our well wisher ambassadors to review their travel advisory as soon as possible.
Some time diplomats need to be briefed on time, which may be lacking from Nepalese government side or Nepalese tourism professional.
We Nepalese have guts to scale Mt. Everest and climb lots of scary mountain but do not think of requesting residence ambassadors (Most of them are Nepal lovers) to revise their travel advisory.
This is an open appeal to all ambassadors to please get the facts from Nepal government, Ministry of Home Affairs, Ministry of Culture, Tourism and Civil Aviation, Nepal Tourism Board, Tourism Recovery Committee and lot of your friends in travel trade business and please revise, review your travel advisory for recovery of Nepal. Your statement matters than we spend lot of exercise on recovery.
Your contribution in this regard will be highly appreciated.
Vinaya Shakya
Travel Consultant
vinaya@tripitakholidays.com
Subscribe to:
Posts (Atom)