14 December 2014
Winter health
20 November 2014
अत्याधुनिक सुबिधा
04 November 2014
यो कस्तो ब्यापार?
![]() |
| ठमेल |
23 October 2014
Get Set Go
22 October 2014
The Light Festival
#Deepawali is the Light #Festival, I like the most amongst festivals in Nepal. Though we are suffering from load shedding, we celebrate it by lighting various alternative lights, e.g. oil lamp is the most used light during this festival and then the candles and even electric lights.
It is all about the believe we have that this festival brings the progress and prosperity in our life. But we should not forget that progress and prosperity will definitely come only when you are dedicated to your profession.
Let this festival of light bring good health, progress and prosperity in our daily life.
Wish my all readers a very Happy Deepawali !
Let's have fun during this festival !
18 October 2014
ठमेलको कथा: "तितो सत्य" (Story of Thamel)
11 September 2014
Wall Climbing
This experience encouraged me to start something new in climbing and adventure sports. But I could not do for long time, I was involved in management, branding, marketing and promotion of various corporate houses.
I do still remember the climbing artificial wall at International Mountaineers Memorial Park, Kakani, Nuwakot with the help of professional mountain guides from NMA. Yes, I did climb the artificial wall.
24 July 2014
ठमेल (Thamel)
14 July 2014
Birthday in the sky, a family fly
Vinaya Shakya
#Birthdayinthesky
www.tripitakholidays.com
14 June 2014
सिंह र हात्ती
एक दिन चितवनको जङ्गलका राजा सिंहलाई सबै जनावर सङ्ग अन्तरबार्ता लिनु पर्यो, के प्रश्न राख्ने होला भनेर मनमनै गुनेछ । केही बेर पछि एउटा प्रश्न फुरेछ । यो जङ्गलको राजा को हो ? मलाई चिन्छौ कि चिन्दैनौ ? त्यसपछि, त्यो सिंह जङ्गलमा आउने सबै जनावरलाई सोध्न हिडेछ ।
सबैभन्दा पहिला खरायो बुद्रुक बुद्रुक उफ्रदै आएको रहेछ ।
सिंह : ए खरायो ! यो जङ्गलको राजा को हो भन त ।
खरायो : (दुबै हात जोडेर लग लग काप्दै, मन मनै ल खत्तम आज यो सिंहले मलाई खाने भो भन्ने लागेछ ) र बिनम्रताका साथ जवाफ फर्काएछ । सरकार ! यो जङ्गलको राजा हजूर त हो नि ।
सिंह : (दङ्ग पर्दै) ल ठिक छ, जा ।
खरायो दङ पर्दै, बचियो भनेर ताप थोकेछ ।
त्यस पछि स्याल आएछ ।
सिंह : ए स्याल ! (भनेर पुर्ब प्रश्न सोधेछ)
स्याल : सास्टाङ दण्डवत गर्दै, सरकार ! यो जङ्गलमा अरु को हुन सक्छ र सरकार बाहेक ! हजुर नै त हो नि। अरु कस्को हिम्मत । हजुर जस्तो राजा बाहेक अरु हुने चान्स नै छैन ।
सिंह : तैंले झुठो बोलेको त होइन ?
स्याल : धरोधर्म हजुरको मासु खाने मैले झुठो बोलेको छैन ।
सिंह : ल ल ठिक छ । मोरो मेरो कसम खान्छ । जा ।
स्याल कुलेलम थोकेछ ।
घुम्दा घुम्दै सौराहा तिर पुगे पछि हात्ती देखेछ ।
सिंह : ए हात्ती ! यो चितवनको जङ्गलको राजा को हो भन् त ।
हात्तीले जवाफ फर्काएन । थुस्स परेर बसेछ ।
सिंह : (फेरि प्रश्न दोहर्याएछ ) ए हात्ती सुनेन ? यो जङ्गल को राजा को हो ?
फेरि पनि हात्तीले जवाफ फर्काएनछ । तेस्रो पटक सिंह कड्केर बोलेछ । ए हात्ती ! नसुने झैं गर्छस ? यो जङ्गल को राजा को हो ? मलाई चिनेनस ?
हात्ती स्वास्नी सङ्ग झगडा भएर मुड अफ भएर बसेको रहेछ । आफ्नो सुड्ले सिंहलाई च्याप्प समातेर फु......त्त फालिदिएछ । सिंह रुखमा ठोक्किएछ । टाउको फुटेर रगताम्य भएछ ।
सिंह : थाहा छैन भने पुगि हाल्थ्यो नि ! यस्तरी फाल्नु पर्छ । डाका, टाउको साउको नै फुटाइ दियो, भनेर आफ्नो बाँस स्थान फर्केछ ।अस्तु ।
