#HappyDeepawali #Chitwan #Nepal #TripitakHolidays pic.twitter.com/XGwRE0kMJD
— Vinaya Shakya (@vinayashakya) October 9, 2017
09 October 2017
Happy Deepawali 2074 B.S.
Grassland, Chitwan National Park, Nepal
— Vinaya Shakya (@vinayashakya) October 9, 2017
21 September 2017
18 September 2017
17 September 2017
14 September 2017
चौतारी
#चौतारी
हाकुचा: ए सत नाराण, ल भन् ट ! ट्यो आचार संहित्ता भनेक के हो?
सत्य नारायण: अरे बापरे ! तपाईंलाई तति पनि था छैन? अचार सन्हिता भ...
बाउचा: का ! अचार भनेक पनि ठा नपाको हाकुचा ! ठुईक्क !

___________________________
भुसतिघ्रे: ए केटा हो ! आज जानू पर्छ है ?
मुन्द्रे: कता ? के छ ?
बाङ्ग्रे: कस्तो केटा रैछ ? आज जुलुस जाने होईन भन्या?
मुन्द्रे: कुन पार्टीको ?
भुसतिघ्रे: जुनसुकै पार्टीको भए पनि जाने होइन र ? हाम्लाई केको टन्टा पार्टी न सार्ती ?
बाङ्ग्रे: म त जाने हो खाने हो, पाए पिउने हो, अनि भुडी पल्टाएर फर्किने हो।
मुन्द्रे: ल ल म पनि जाने हो, खाने हो । बरु पैसा पो दिन्छन् कि दिन्नन?
बाङ्ग्रे: पाए त झन मज्जा नै भो नि ।
भुसतिघ्रे: ल साउजी आज बेलुकी तपाइको चियाको पैसा तिरिन्छ है ।
सबैले उधारो मै चिया रित्तै पारेर गए।
02 September 2017
गोलभेडा
कुरो ३५ साल तिरको हो | १२ वर्षको उमेरमा मलाई मेरो बाजेले गोलभेडा खोज्न पठाउनु भयो | त्यो बेला तानसेनको टुडिखेलमा तानसेनको बर्तुंग, मदनपोखरा आदि ठाउँबाट तरकारी ल्याउने गरिन्थ्यो | तानसेन बजारसम्म ल्याई पु-र्याउदा बचे खुचेको मात्रै आइ पुग्ने हुँदा तानसेनको मुखैमा रहेको बस स्टेसन संगैको छोटो बाटो शैनिक ब्यारेक संगैको पीचबाटोको छेवैमा ढुंगे बारमा तानसेनबासीहरु तरकारी कुर्ने गर्नु हुन्थ्यो |
म त्यो बेला दशैँको बिदामा काठमाडौंबाट घर गएको थिएँ | तानसेनको स्कूलमा भन्दा अलि अघि नै काठमाडौँमा बिदा हुने भएकोले मेरा मित्रहरु स्कूलमै रहेकोले मेरो फ्री समयको सदुपयोग पनि हुने भएकोले मेरो बाजेले मलाई काम अह्राउनु भएको थियो |
तरकारी कुर्ने ग्राहकहरु सबैले तरकारीवालालाई आफु संगै लैजाने गर्थे | म चाही ट्वाल्ल परेर हेर्थे | किन संगै लगेको भनेर मलाई मतलब पनि हुदैनथ्यो | एक पछी आर्को तरकारीवालाहरुलाई ग्राहकहरुले लगे, कतिले त्यहीं किने | मैले भने हेरेको हेरै गरें | संगैको किराना पसले साहुजीलाई म त्यहाँ बसेको देखेर खुल्दुली लागेछ |
साहुजी : अनि "बाबु तिमि कैले आएको ?"
मैले जवाफ दिएँ "अस्ति"
उहाले फेरी सोध्नु भयो "अनि तिम्रो काठमाडौँ कस्तो छ?"
(यो बुढोले मेरो दिमाग चाट्न लागेजस्तो अनुभूति भएकोले) मलाई मन नपरे पनि जवाफ दिएँ " ठिकै छ|"
साहुजी अलि रसिक हुदै भन्नु भयो " हैन रातो, नीलो, पहेलो कस्तो छ ? भनेको नि, म त धेरै भो नेपाल नगएको, तिमि त भर्खर आएको केहि फरक भाछ कि भनेर नि !"
त्यो साहुजी मेरो बाजेको साथी भएकोले झट्टै जवाफ फर्काउन मिलेन, मैले पनि बाल सुलभ भाखा मै भने, "बिहान नीलो, बेलुका पहेलो हुन्छ काठमाडौँ त |
फेरी साहुजी ले भन्यो " धत् लाटा, नीलो, पहेलो पनि हुन्छ ?"
अनि मैले पनि भने " तपाइले किन सोध्नु भाको त ?"
साहुजीले भन्नु भयो "तिमि काठमाडौँमा बसेर बाठा भयो कि भएन भनेर जाचेको नि"
मैले भने "अनि म पास भएकी भएन त ? जांचमा "
साहुजी " भयो भयो | अनि तिमि अघि देखि के हेरी राको नि ?"
मैले भने " गोलभेडा "
साहुजी : हेर्यो
म: हेरें
साहुजी : देखेनौ ?
म: देखेँ
साहुजी : किन्यो?
म: किनेन
साहुजी : किन नकिनेको त ?
म: किन किन्ने त ?
साहुजी : तिमि किन आएको त ?
म: गोलभेडा हेर्न
साहुजी : अनि गोलभेडा नकिनेर के हेरिराको त ?
म: " गोलभेडा" मेरो बाजेले गोलभेडा हेर भन्नु भा को छ, किन्ने भन्नु नै भाको छैन त !
बास्तवमा मलाई मेरो बाजेले गोलभेडा बेच्नेलाई घरमा ल्याउला अनि किनौला भन्ने मनसायले पठाउनु भाको रहेछ|

01 September 2017
31 August 2017
स्यालको मासु
कुनै बेला एकादेशमा हवाई जहाजले धावनमार्गमा एउटा जनावरलाई ठक्कर दिएछ | जनावर ठहरै भएछ | जहाजको ठक्करले ठहरै भएको खबर थाहा पाउनासाथ् स्थानीयले त्यो जनावरलाई तुरुन्तै लिएर गएछन् | नागरिक उड्डयनले चाल नपाउदै गाउलेले त्यो जनावर पोलेरै खाएछन |
त्यो धावनमार्गमा स्याल समय समयमा आएर गाउँको चल्ला पनि सखाप पार्ने रहेछ | त्यो स्याल संग रिस फेर्ने मौका यहि हो भनेर पक्का त्यहि स्यालहो भनेर कुखुरा चोर स्याललाई झ्याप्पै एकै छाक बनाएछन् | स्यालको मासुले के के रोग पनि निको हुन्छ भनेर अरुलाई चालै दिन हुन्न है हामी मात्रै खाम भनेर २-४ जनाले झ्याप पारेछन |
केहि दिन पछी धावनमार्ग रेखदेख गर्ने पाले दाइले गाउलेलाई खबर दिएछन्,| " केहि दिन देखि हाम्रो गाउँमा लुतो लागेको कुकुर हराएको छ, लास पनि भेट्टिएको छैन, के भो होला, खै ?" कतै मरेको भए गन्हाउन पर्ने, त्यो पनि छैन, कतै आर्को गाउँमा गएको भए पनि देखिनु पर्ने, त्यो पनि छैन, के हो, के हो ?
त्यो स्यालको मासु भनेर खानेहरु सबैको मुख हेर्न लायकको भयो |
पाले दाइले भने, "तिमीहरु सबैको मुख किन रातो भएको हँ ? कतै तिमीहरुले स्याल भनेर खाएको त्यै लुतो लागेको कुकुर त होइन?"
खाने मध्ये एकले भन्यो किन नहुनु पक्कै हो त्यहि कुकुर हो | थुक्क स्याल भनेर खाएको त लुतो लागेको कुकुर पो खाइएछ | अस्तु |

25 August 2017
Thank You for 1200 Followers in Twitter
Thank you for 1200 followers in twitter. pic.twitter.com/aWWjBRCW5g
— Vinaya Shakya (@vinayashakya) August 25, 2017
Subscribe to:
Posts (Atom)