Grab the widget  Get Widgets

11 June 2015

भूकम्प र पालको बास

२०७२ बैशाख १२ गतेको भूकम्प र फेरी २९ गते आएको आर्को कम्पनले धेरै नेपाल भुमिमा बस्नेहरुलाई "ने" काटेर "पाल"को बास गरायो । २ - ४ दिन देखि हप्ता दिन, आधा महिना सम्म पालमा बास बस्नु पर्दा हामीले घर हेरेर बस्ने बाहेक अरु केहि गर्न सकेनौ ।

पालबाट घर हेर्दा घरले केहि बोल्छ कि जस्तो लाग्थ्यो । "किन तिमीहरु मलाई छाडेर खेतमा पाल टाँगेर बसेको?" भन्थ्यो । घर भित्र जान खोज्दा मृत्युको मुखमा गएको जस्तो लाग्थ्यो । घरको भित्ता, कोठा, ढोका सबैले बोल्छ जस्तो लाग्थ्यो ।

कहिले काही जिस्काए जस्तो पनि लाग्थ्यो । हत्तेरिका कति डराएका ? भन्थ्यो, जस्तो लाग्थ्यो । झ्यालले पनि हात हल्लाए जस्तो लाग्थ्यो । बत्तीले आँखा झिम्क्याए जस्तो लाग्थ्यो । टेलिफोनले घर भित्रै बस भने झैँ लाग्थ्यो ।

पटक पटक जमीन हल्लिंदा घरले " हेर है साहु ! तिमीहरुले बनाएको घर त ठिकै छ । सिमेन्ट, डण्डी राम्रै लाएका छौ, टाई बिम लगाएकै छौ, किन डराएका ? मलाई केहि हुन्न" भने झैं लाग्थ्यो । तर हाम्रो मनमा घर प्रति होइन आफु प्रति नै विश्वास थिएन । कुन बेला यमराजले लाने हो ठेगान छैन कति खेर फेरी कम्पन आउने हो कुर्ने सिवाय केहि गर्न सकिएन । कता जाँदा मरिने हो ? कुन ठाउमा खाल्डो चिरिने हो ? जमीन भास्सिने हो कि ? घर ढल्ने हो कि ? बिजुलीको खम्बाले लाग्ने हो कि ? छिमेकको घर पर्खाल लडेर ज्यान जाने हो कि ? तेस्सै अत्तालिएर मरिने हो कि ? मुटुको व्यथाले को खुस्किने हो कि ? के हो ? के हो ?

केहि कुरा लेख्ने कोशिस गर्दा केहि नफुर्ने । दिमागी सन्तुलन नै गुमेको जस्तो लाग्थ्यो । जहिले पनि जमीन हल्ले झैँ लाग्ने । कसैले "आयो" भनी बित्तिकै भागी हाल्ने बानि नै भयो । धारामा पानी आए पनि, पखाला लागेर आए पनि, फोन आए पनि, दाइ आए पनि, भाइ आए पनि "आयो" भन्ने बित्तिकै जुरुक्क उठेर टाप दिने मानिसहरु खोज्न कतै जानु परेन ।

सायद मानसिक अस्पतालका बिरामीहरु बरु ठिक भए होलान हामी चै बिरामी भयौं । कति हात खुट्टा नचलेर असक्त भएकाहरु सन्चो भए होलान डराएरै बरु । सुन्नमा पनि आएको थियो । एकजना पक्षघात भएर हिड्न नसक्ने मानिस जुरुक्क उठेर हिडे रे । त्यो त राम्रै भो । सबैलाई ज्यान जोगाउन हतार ।

हाम्रो काका पनि दमको बिरामी । भूकम्प आउदा, दौडेर आउन नसकेर भर्याङमा ठिङ्ग उभेर बस्नु भयो । हामी चै बाहिर निस्केर कराएर मात्रै बस्यौं । आफ्नै घर भित्र जाने हिम्मत आएन । आफैले आफैलाई धिक्कार भन्ने सिबाय अरु केहि गर्न सकिएन । लाचार नै भयौं ।

यो एउटा यस्तो अवस्था थियो जहाँ हामीले मानिस बाहेक जात पात, रंग भेद सबै बिर्सेका थियौं । मानवीय धर्म मात्रै जागृत भएको अवस्था थियो । सबैजना पालमा, खान एकै थालमा ।

हे, यो त जति लेखे नि नपुग्ने रहेछ । अहिले लाई यतिनै । अस्तु ।

08 June 2015

Nepal Earthquake: We can do

Some tourism professionals think that we are finished for this season, the other group has different views. Now we have more opportunities. We are known to the world. We do not need to introduce in the world market. Lot of media coverage on earthquake definitely took attention of the world and Nepal lovers.

This is the time to hit the market. Let us appeal to the world to travel Nepal to help Nepal. We will rise again and want to come back soon. Plan your next holiday destination to our country Nepal. It is time to rebuild and revive from the natural calamity. 

Nature calamity never comes with any signal nor alarm. It can hit any where in the world. Earthquake made us equivalent to Japan, New Zealand, Now is the time to think like Japanese and New Zealander. If they can do, why not us.

Come on Nepalese, lets work for the country with new look, new enthusiasm & new thoughts. We can do. The world knows how we got rid of insurgency, how we handled royal family massacre, How we managed Turkish Airlines incident.

Vinaya Shakya
Travel Consultant


11 May 2015

Travel Nepal, Help Nepal

We are still in shock, and we are having aftershock everyday till date. Mind, body and soul are not in normal condition. Lots of people gain anxiety, depression, tension, mental disorder and psychic. These are due to post earthquake affect. We are alive, this is the best thing. We should start new life. We should try to forget the past. It is difficult, but we should.

Share your tension, share your sorrows, talk to people, help people, get out of your place, see other place, neighbour, visit friends and families, do volunteer. Try to back to your normal life. Develop self confidence.

To our foreign friends!
It is our humble request to travel Nepal in coming season, our village, our place and help people. Please do not cancel your tour plan. If you travel Nepal, you will create employment, you will support the local directly. We want to "work for Nepal". We assure you that we never give up for hospitality. People lost their houses but not homely environment. 

It is natural disaster, not political, you can see the united people now than before. Youths are working without any political banners from their heart for humanity. 

In this condition, we can revive through tourism. Therefore, we request all our friends and families to travel Nepal and help Nepal from coming season.

08 May 2015

Nepal Earthquake Update

Fri May 08 06:17:33 GMT+05:45 2015 near 32km S of Kodari, Nepal
4.9 earthquake!
http://earthquake.usgs.gov/earthquakes/eventpage/us20002dn5

23 April 2015

Canyoning

Canyoning at Sundarijal with Chhango, The Canyoning Company

15 April 2015

Canyoning in Nepal

http://www.slideshare.net/VinayaShakya/canyoning-in-nepal?from_m_app=android

23 March 2015

साहशिक पर्यटन

नेपाल साहशिक पर्यटनको लागि गज्जबको क्रिडास्थल हो भन्दा अतिसयोक्ती नहोला । सन् १९५० मा मरिस हर्जोग र लुइस लाचनेलले पहिलो पटक ८०९१ मि. अग्लो अन्नपूर्ण हिमालको सफलता पूर्बक आरोहण गरे पछि बिश्व मानचित्रमा अङ्कित नेपाल एक पछि आर्को गर्दै पचासको दशकमा ८ हजार मिटरका उचाइका हिमालहरुमा मानवीय पाइला पुगेपछि नेपाल पर्वतारोहणको लागि प्रख्यात रह्यो । साठी वर्षको अन्तरालमा पनि नेपालले आफ्नो ख्याति कायम नै राखेको छ । साथै नेपालमा नयाँ नयाँ साहशिक खेलहरुको प्रवेश पनि भएको देखिएको छ ।

पर्वतारोहण, पदयात्रा, जल बिहार (Rafting), नौका बिहार (Canoeing), बन्जी, क्यान्योनिङ (Canyoning), जङ्गल यात्रा, हाइकिङ, घासे चढाई (Bush Hiking), खोला यात्रा (River Hike), चट्टान चढाई (Rock Climbing), साइकल यात्रा, डोरि यात्रा (Zip line), पाराग्लाइड, अल्ट्रालाइट, पानी बल, आदि इत्यादि साहशिक खेलहरु नेपालमा मज्जाले बिकास भएको देखिन्छ ।

पोखरा भने साहशिक खेलको लागि मैदान नै साबित भएको छ । काठमाडौमा भने शिवपुरी राष्ट्रिय निकुञ्जमा साइकल यात्रा, नागर्जुनमा चट्टान चढाई, सुन्दरीजलमा क्यान्योनिङ, घासे चढाई, खोला यात्रा गर्न सकिन्छ ।

बिदेशमा बस्ने नेपालीहरु नेपालमा आउँदा विशेष गरि जल बिहार, बन्जी, पाराग्लाइडिङ गर्ने चलन बढ्दै गएको छ । हालै नेपालमा नेपालीहरुमा पनि साइकल यात्रा र क्यान्योनिङ खेलमा आकर्षण बढ्दै गएको देखिन्छ ।

तपाईं पनि यी साहशिक खेलहरु खेल्ने बिचार गर्दै हुनु हुन्छ तर कता सम्पर्क गरौं भनि सोच्दै हुनुहुन्छ भने info@tripitakholidays.com र info@canyoninginnepal.com मा सम्पर्क गर्न सक्नुहुन्छ । अस्तु ।

21 February 2015

Adventure Picnic

On 16 Feb 2015, I posted private picnic at Sundarijal with various adventure activities in facebook. I got an immediate call from one of my facebook friend Anil Manandhar. He wanted to organize the same in next day. I was excited and satisfied with my concept that became my new product in town, A picnic with difference:"Adventure Picnic". He wanted to take some students from his organization to this picnic. 

Actually, Sundarijal offers lot of opportunities for adventure lovers. Canyoning & Bouldering with bush hike and river hike are main interesting activities in this region. Tripitak Holidays introduced Dry Canyoning with technical support from Chhango, the Canyoning Company. This is introductory abseiling game for beginners. We offered this program from 10 years child to senior guides this time. 

The participants were offered first fifteen minutes hiking to our camp site and breakfast with hot tea. These participants were briefed regarding team building, team work and team value during adventure activities. 

In the beginning, these novice participants were awkward to start the team work, after having climbing equipment in their body, they got new power and confident. All were ready to start on their own. We were happy to see these happy children who enjoyed all the adventure activities.  

They participated in bouldering and dry canyoning with full enthusiast. I got surprised when 10 years girl Asmita was eager to do canyoning for two and boudering for many times with the help of Devaka Sri and Instructor Kishor Shahi.

This is different picnic in the picnic world. We have introduced team building in new way with adventure game. And I am confident that this is useful for corporate world too who are fed up with traditional management games. Cheers with beers are faded away now. Let us have some thing different in team building game, i.e. "Adventure Picnic" with Team Building Education.


08 February 2015

Rock and River Hike


Are you looking for new adventure sports in town? Here we are. We have launched a new adventure sports for dry season in Sundarijal, Kathmandu. This is what we call it as Rock and River walk. During dry season, the water level is very low in Sundarijal, Kathmandu. We have surveyed the rock and track route in river for hike which we named as Rock and River Hike. Please click here.