Grab the widget  Get Widgets

14 March 2023

तिम्रो अनुपस्थिती

तिमी त माइतमा आरामले बसेकी हौली, 
दिदीबहिनीको माझ रमाएर बसेकी हौली,
दाजु भाउजू अनि भाई बुहारीका साथ 
मज्जा संग रमाएकी हौली।
यहाँ मलाई भने,
तिम्रो अनुपस्थिती खड्किएको छ।
तिम्रो अनुपस्थिती खड्किएको छ।

No comments:

Post a Comment