Grab the widget  Get Widgets

15 January 2026

माघे संक्रान्तिको शुभकामना

तरुल, सखरखण्ड,
तिलको लड्डू, घ्यू र चाकुको स्वाद,
माघे संक्रान्तिको सबैलाई आशीर्वाद! 
​मिठो खाऔं, स्वस्थ रहौं। 
माघे संक्रान्तिको धेरै धेरै शुभकामना!
                               - विनय शाक्य

No comments:

Post a Comment