एक दिन एकजना गुरुले गणित सिकाउदै थियो । आज्ञाकारी चेलाले गुरुले भने अनुसार सबै एक एक गर्दै लेख्दै गयो । हरेक दिन गुरुले जांच पनि गर्नु हुन्थ्यो । चेलाले सबै ठ्याक्क ठ्याक्क लेखेको देख्दा गुरुलाई के भएछ कुन्नि ? दिन दिनै एक न एक थरि कुरा निकालेर गुरुले केहि न केहि खोट निकाल्दै यो भएन र त्यो भएन भन्ने गर्नु हुन्थ्यो । चेलाले गुरुको आज्ञा अनुसार नै हरेक पटक अल्छी नमानिकन अंकमा आवश्यकता अनुसार सुधार गर्दै पुन गणित मा परिवर्तन गर्दै सुधार गरेरै छाद्थ्यो ।
तै पनि गुरुलाई के खोट निकालौ के भनेर त्यो समस्याको समाधान आफै गर्छु भनेर चेलालाई भनेछ। सबै प्रक्रिया जांच गरेर हेर्दा चेलाले गरेको त ठिक्कै रहेछ । अब गुरुलाई समस्या भयो । यो चेलालाई जति जस् दिन्न भने पनि कुनै कारण भेट्टाउन सकेन ।
अन्तमा, गुरुले चेलालाई येसो भनेछ "तिमीलाई हिसाब त आउछ तर मैले भनेको जस्तो भएन ।" उत्तर मात्र मिलेर भएन नि मैले भनेको जस्तै नै हुनुपर्छ ।
बास्तवमा चेलाले उच्च प्रबिधि अपनाएर बैज्ञानिक ढंगबाट त्यो समस्या समाधान गरेका रहेछ्न । विधिको बिधान अनुसार गरेको कामलाई पनि त्यो गुरुले, आफ्नो चेलाको कहिले पनि प्रशंसा गरेनन । संधै जस् नदिएकोले एक दिन गुरुलाई आफ्नो आक्रोश पोखेछ । " के हो गुरुजी ! मैले गरेको हरेक हिसाबमा तपाइले जहिले पनि किन खोट निकाल्नु हुन्छ ? मेरो स्वाभिमानमा ठेस लाग्यो अब तपाईबाट मा अलग हुन्छु" भन्यो ।
गुरुले नम्र भएर चेलालाई सम्झाउदै यसो भन्यो " मैले तिमीलाई संधै खोट न निकालेको भए तिमीले आज यस्तो प्रगति गर्ने थिएनौ । तिमी अल्छी भै सकेको हुन्थ्यौ । तिम्रो प्रगति हेर्न नै मैले तिमीलाई प्रसंशा नगरेको हो । अब तिमीलाई जे मन पर्छ गर । तिमी सक्षम भै सक्यौ । मेरो लक्ष्य पुरा भयो । अस्तु ।

No comments:
Post a Comment