छिमेकी राष्ट्रको समुद्रीतटमा रहेको शहरबाट नेपाल घुम्न आएका एक जना पर्यटक रात्री बस चढेर सुनौलीबाट भोलि पल्ट बिहानै झिसमिसेमै पोखरा पुग्यो । बस पार्कमा एकजना ट्याक्सी चालक संग भलाकुसारी गर्दै थियो ।
पर्यटक : "मुझे स्विमिंग पुल वाला होटल चाहिए, मिलेगा?"
चालक : " क्यु नहीं, जरूर मिलेगा, यहाँका होटल बहुत अच्छा हे ।" सब होटल से स्विमिंग पुल दिखेगा ।
पर्यटक : "वो तो ठिक है । लेकिन मुझे होटल मे हि स्विमिंग पुल चाहिए, मिलेगा?"
चालक : "ठिक हे । चलिए ।" भनेर होटलमा लग्यो । तर होटल मा स्विमिंग पुल थिएन ।
पर्यटक : किधर है स्विमिंग पुल ? कहाँ है स्विमिंग पुल ? मुझे दिख नही रहा हे ।
चालकले कोठा भित्र लगेर बाथ रूममा रहेको बाथ तब देखायो । "यहि हे स्विमिंग पुल ।" झ्याल बाट फेवाताल देखाउदै उधर देखिए स्विमिंग पुल" भन्यो ।
पर्यटक झोक्किदै : "ये तो बाथ तब है । स्विमिंग पुल तो नहीं हे ना।"
चालकले बाथ तब को पानी झ्वारर्र खोलेर बाथ तबमा पानी टन्न भरि दियो र भन्यो " अब देखो तैरता हे कि नहीं' अब स्विमिंग पुल नही हुवा ?"
पर्यटक : "ओके ओके ठिक है ।"
यत्ति भलाकुसारी गरुन्जेल माछापुछ्रेको शिरमा बिहानी सुनौला घाम झुल्क्यो । सुनौलो र सेतो पहाड जिन्दगीमा नदेखेको त्यो पर्यटक एकदम अचम्म मानेर त्यो चालकलाई सोध्यो । " अरे ड्राइभर साहेब आपका स्विमिंग पुल तो देखा । अब मुझे सच् सच् बताओ । ओ पहाड मे ह्वाइट वाश करने मे कितने दिन लगाया ।"
बिचरा ! त्यो पर्यटकले त्यो हिमालमा सेतो चुना लगाएको जस्तो ठानेछ ।
चालक : "ये ह्वाइट वाश नही हे । ये तो हिमाल हे हिमाल । कस्तो टुरिस्ट रहेछ ?" अस्तु ।