Travel Consultant at Tripitak Holidays, Blogger, Lecturer, Content Writer, Story Teller.
Saturday, 19 September 2015
Is Nepal safe to travel ?
Wednesday, 9 September 2015
Hashtags in Social Media Marketing
Unknowingly, I started hashtags in #Canyoning, #MountainBike, #RockClimbing, #Hiking, #BushHike, #Bouldering, #Kathmandu, #Nepal, #NepalNow, #NepaliFood, #Tour, #Travel, #Iamwithnepal, #TravelNepal, #HelpNepal, #Adventure and so on.
Now, when I attended social media marketing training, I understand the value of hashtag. We should use this symbol in all social network while we post something in our social media.
Try it, you will find interestingly good result in your social network.
Cheers for crossing century !!! This is my 101 article :)
#TripitakHolidays.
Sunday, 6 September 2015
"ह्याक" के हो ?
संचार क्षेत्रमा सम्मानित पदमा रही काम गरी सकेका वरिष्ठ ब्यक्तिले सार्बजनिक कार्यक्रमको दौरानमा तिक्तताका साथ अभिव्यक्त "मेरो इमेल ह्याक गर्यो" भन्ने शब्द सुन्दा म त स्तब्ध र छक्क ।
सामान्यतया ईमेल ह्याक हुँदा आफ्नो इमेल चेक गर्न मिल्दैन र ह्याक गर्नु भनेको बिधुतीय अपराध पनि हो । तर त्यो शब्दको सामान्य अर्थ समेत हेक्का नराखी गम्भीर आरोप लगाइ दिएर आफ्नो तिक्तता व्यक्त गर्नु भयो महाशयले । यो कत्तिको संगीन आरोप हुन सक्छ, त्यो त मैले अनुमान लगाउन सकिन ।
मैले बुझे अनुसार आफुले आफ्नो इमेल चेक गर्न नसकिने अवस्था सिर्जना हुनु र आफ्नो इमेलको पासवोर्ड चोरेर अरु कसैले आफ्नो नामबाट इमेल गरिदिने कामलाई "ह्याक" भन्ने शब्द प्रयोग गर्न मिल्छ । त्यसैले ह्याक हुनबाट बच्नको लागि सेक्युरिटी कोड राखेको हुन्छ, जुन प्राय गोप्य हुन्छ ।
"बोल्न पायो भने प्याच्च नबोल्नु, बस्न पायो भने थ्याच्च नबस्नु" भनेर बुढा पाकाले तेस्सै भनेका होइनन् । त्यसैले शब्दको अर्थ अनर्थ के हो बुझेर मात्रै बोल्नु ठिक होला कि । #चेतना भया । अस्तु ।