Grab the widget  Get Widgets

02 March 2022

केयरिङ श्रीमती जी

श्रीमती जी! केयरिङ श्रीमती रेन्त।
अफिस जाने बेलामा के लुगा लगाएको? फुकाल आर्को आइरन गर्देको छु। 
जुत्ता लगाउन लागेको बेलामा, आज त्यो जुत्ता नलगाउनुस आर्को जुत्ता लगाउनुस। आर्को!
भोज जाने बेलामा आफुलाई मनपर्ने सुट लगाएर चिरिच्याट्ट भएर रेडि भएको त! हुन्न हुन्न अहँ त्यो त हुँदै हुन्न। अस्ति पनि त्यै आज पनि त्यै सुट लाउने? आर्को लगाउनुस। आर्को! 
भोजमा खानेकुरा प्लेटमा राख्यो, त्यो थोरै खानुस, त्यो छुंदै नछुनुस, त्यो लिंदै नलिनुस आर्को लिनुस। आर्को!
ए श्रीमती जी! म आर्को बिहे गरौं! आर्को!